एमाले प्यानल विजयी
एमालेकाे प्यानल विजयी
२ वडामा एमाले र एकमा कांग्रेस प्यानल विजयी
काठमाडौं महानगरको मतगणना स्थगित
भक्तपुरबाट खस्यो ८३ प्रतिशत मत
माओवादी केन्द्रको प्यानल विजयी
कांग्रेस विजयी
नेस्याङमा एमालेको प्यान नै बिजयी
एमालेको प्यानल नै विजयी
सबैभन्दा बढी रसुवामा, कम रामेछापमा
आयोगको गम्भीर त्रुटी
पूर्व राजा ज्ञानेन्द्रसहित पूर्व राजपरिवारका सदस्यले मतदान गरेनन् । उनीहरुको स्थायी ठेगाना अनुसार काठमाडौं महानगरपालिकाा वडा नम्बर ३ महराजगञ्जको वडा भवन मतदान केन्द्रबाट मतदान गर्नु पर्ने हो । तर यो मतदान केन्द्रमा पूर्व राजपरिवारका सदस्य कसैको पनि नाम मतदाता नामावलीमा छैन । तर उहाँ निकट श्रोतले भने पूर्व राजपरिवारका सदस्य अहिलेसम्म मतदानमा सहभागी नभएको र […]
निकर्वाचन आयोगले कीर्तिपुर स्थित एक मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाएको छ । कीर्तिपुर नगरपालिक ७ स्थित वैप्णवी माध्यामिक विद्यायलय “क” केन्द्रमा सबै महिला कर्मचरी मात्र खटिएका छन । मतदान अधिकृत मन्दिरा शाहीको नेतृत्वमा “क” केन्द्रमा ६ जना महिला कर्मचारी र प्रहरी सहायक निरीक्षक रीता रानाभाटको नेतृत्वमा ६ जना महिला प्रहरी खटिएका छन् । मतदान […]
आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गर्नुभएको छ । उहाँका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएपछि उहाँ बुबाको किरियामा हुनुुहुन्छ । किरीयापुत्रीसँगै उनकी श्रीमती शान्ता र छोरा इन्जिनियर असिमसिंहले पनि मतदान गर्नुभयो । मतदानका लागि अर्जनु आफ्नो घरबाट ५ […]
मकवानपुर जिल्लाका आठ गाउँपालिका तथा थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा अपराह्न १२ः३० बजेसम्म करिब ४४ प्रतिशत मतदाताले आफ्नो मतदान गरिसकेका छन् । जिल्लाका कुल दुई सय ९५ मतदान केन्दमा आज बिहानदेखि मध्याह्नसम्म्म निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा भइरहेको प्रजिअ दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो । जिल्लामा दुई लाख २७ हजार छ ५९ मतदाता रहेको जिल्ला […]