आठविसकोट नगरपालिकाको अन्तिम मत परिणाम आएसँगै नेकपा माओवादी केन्द्रले पहिलो चरणमा निर्वाचन भएका जिल्लाका ६ वटै स्थानीय तहमा विजय हासिल गरेको छ । यसअघि दुईवटा नगरपालिका र ३ गाउँपालिका जितेको माओवादीले आठविसकोट नगरपालिकामा जितेसँगै जिल्लामा माओवादीले जितेको स्थानीय तहको संख्या ६ पुगेको हो । अन्तिम मत परिणामअनुसार आठविसकोट नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पद नेकपा […]
जुम्लाको चन्दननाथ नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल विजयी हुनु भएकाे छ । सेजुवालले २ हजार ७ सय ७७ मत ल्याएर चन्दननाथ नगरपालिकाको प्रमुखमा जित हात पार्नु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दीमा नेकपा एमालेका शान्तिलाल महतले २ हजार ६६ मत प्राप्त गर्नुभयो भने तेस्रो स्थानमा रहेको नेकपा माओवादीका अशोक कुमार श्रेष्ठले २ हजार १५ मत […]
माओवादी केन्द्रका विशाल शर्माकाे विजयी
इच्छाकामनाबाट नेपाली कांग्रेसकी गीता गुरुङ बिजयी
शंखरापुर नगरपालिकामा एमाले बिजयी
महानगर– १ मा एमाले विजयी
लमजुङको मध्यनेपाल नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका रमेशकुमार पाण्डे निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का मोहनहरि पौडेललाई एक हजार ४२१ मतले पछि पार्दै पाँच हजार ९६८ मत ल्याएर पाण्डेले जित हात पार्नुभएको हो । पौडेलले चार हजार ५४७ मत ल्याउनुभएको थियो । यसैगरी उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार राजकुमार श्रेष्ठ विजयी हुनुभएको छ । निकटतम […]
रुकुमको मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका देविलाल गौतम मेयरमा विजयी भएका छन् । गौतमले ४,३४० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र केसीले ४१७४ मत ल्याएका छन् । यस्तै उपमेयरमा माओवादी केन्द्रकै प्रेमकुमारी सुनारले कांग्रेसका बालकुमारी गिरीलाई पराजित गर्दै विजयी भएकी छन् । सुनारले ४५११ प्राप्त गरेकी छन् भने प्रतिद्वन्दी गिरीले ४१५४ मत […]
एमाले प्यानल नै विजयी
एमालेकाे विजयी
माओवादी केन्द्र विजयी
वडा अध्यक्षमा एमाले र कांग्रेसले बारबार मत ल्याएपछि लोलाप्रथा गरिएको छ । सल्यान जिल्ला ढोरचौर गाँउपालिकाको ४ वडामा एमाले र कांगे्रसले बराबर मत ल्इाए पछि गोला प्रथा गरिएको हो । गोलाप्रथामा भने कांग्रेसका दिनेश विजयी भएका छन्। उक्त वडामा अन्यसदस्यहरु भने सबै एमाले उम्मेदवारले जितेका छन्। उक्त गाउँपालिकाको अध्यक्षमा भने एमालेका चित्रबहादुर चलाउने विजयी भएका […]
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं उपत्यकामा नै खाता खोलेको छ । काठमाडौंको गोकर्णेश्वर २ मा राप्रपाका वडाध्यक्षका उम्मेदवार कृष्ण बहादुर पण्डितले विजय हाँसिल गरेका हुन् । उनले कूल ६ सय ६८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी न्कपा एमालेका उम्मेदवारले ६ सय ४५ मत मात्रै ल्याए । काँग्रेसका उम्मेदवार भने सो वडामा तेस्रो भएको […]
सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा निमबहादुर केसी र उपाध्यक्षमा टीका शर्मा वली विजयी भएका हुन् । निमबहादुरले ३ हजार ६ सय ९४ मत ल्याउँदै जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र केसीले २ हजार ७ सय ७१ प्राप्त गरेका छन् । यस्तै, गाउँपालिकाको […]
काँग्रेसका उम्मेदवार विजयी