हेटौँडा उपमहानगरपालिका वडा नं १ को मतगणना कार्य मंगलबार बिहान सम्पन्न भएको छ । सो वडाको वडाअध्यक्षमा नेपाली काँग्रेसका सविन न्यौपानेले एक हजार १४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उत्तर न्यौपानेले एक हजार ३६ मत प्राप्त गर्नुभएको थियो । वडाअध्यक्षमा विजय प्राप्त गर्नुभएका सविन न्यौपाने हेटौँडाबाट प्रकाशित […]
मतगणना स्थगित
मतगणना जारी
एमालेको अग्रता कायमै
काँग्रेस र एमाले विजयी
एमालेको प्यानल विजयी
मुस्ताङको डालोमे गाउँपालिकामा स्वतन्त्रबाट उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा लोफ्ताङ चेम्डोल विष्ट रहेका छन् । उनीले ७५५ मत ल्यएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका ढोका गुरुङले ६०१ मत प्राप्त गरेको मुस्ताङ जिल्ला प्रहरी प्रमुख डिएसपी हरिहर योगीले स्रोतलाई जानकारी दिएका छन् ।
डोल्पाको काइको गाँपालिकाको प्रमुखमा नेकपा एमालेका अंगद राना विजयी भएका छन् । रानाले ९२० मतसहित विजयी भएका हुन् । उक्त क्षेत्रमा एमाले र राप्रपाबीच गठबन्धन भएको थियो । गाँउपालिकाको उपप्रमुखमा भने राप्रपाका कुञ्जाङ बुढा विजयी भएका छन् । http://election.nepaljapan.com/election-live-update/angad-rana/
स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शशिराम गौतम विजयी हुनुभएको छ । सदस्यमा मनमाया बुढा दुई सय ४०, कुमारी नेपाली दुई सय ४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुई सय ४५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
माओवादी केन्द्रको प्यानल विजयी
जाजरकोट वारेकोट ९ मा गौतम
सन्तलाल तामाङ विजयी
एमाले विजयी
माओवादी केन्द्र विजयी
दुर्गा मल्ल विजयी