ताजा गतिबिधी
  • चितवन ३ बाट माओवादी केन्द्रका अध्यक्ष दाहाल निर्वाचित
    December 11, 2017

    चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

  • को को ‘हेवीवेट’हरुको विजय यात्रामा लाग्यो ग्रहण ?
    December 11, 2017

    निर्वाचन एउटा प्रतिस्पर्धा हो र जनताको मत पाउनेले जित्छ, नपाउनेले हार्छ । आफूले आफूलाई विजयी हुुन्छु भनेरै मैदानमा उत्रिए पनि मत आफ्नो पक्षमा नपर्दा यपटकको निर्वाचनमा दुई दशकभन्दा लामो समयदेखि हालिमुहाली गरिरहेका नेताहरु हार्न बाध्य भए ।

  • दुई तिहाई नजिक बाम गठबन्धन, प्रत्यक्षमा अब २१ स्थानको परीणाम आउँन बाँकी
    December 11, 2017

    प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभाका १६५ सिटमध्ये सोमबार विहानसम्म १४३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा वाम गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाई नजिक पुगेको हो । मतगणना जारी रहेका २२ मध्ये ११ स्थानमा वाम गठबन्धनको अग्रता रहेकाले दुई तिहाई निश्चित भएको हो । पछिल्लो परिणाम अनुसार नेकपा एमाले एक्लैले […]

  • कैलाली ३ र ४ मा वाम गठबन्धन विजयी
    December 11, 2017

    कैलालीको निर्वाचन क्षेत्र नं ३ र ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ ।

  • समानुपातिक मतगणना: कांग्रेस, एमाले र माओवादी दुई-दुई प्रदेशमा अगाडि
    December 11, 2017

    प्रत्यक्ष तर्फको मतगणना सम्मपन्न भएका स्थानहरुमा जारी समानुपातिक मतगणनामा प्रदेशसभा समानुपातिकतर्फ मतपरिणाममा कांग्रेस, एमाले र माआवादी दुई-दुई प्रदेशमा अगाडि रहेका छन् ।

  • काँग्रेसका डा खड्का विजयी
    December 11, 2017

    उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

  • सप्तरी १ प्रदेशसभा (क) मा एमालेका मण्डल विजयी
    December 11, 2017

    सप्तरी प्रदेशसभा १ (क) मा नेकपा (एमाले) का नेता सत्यनारायण मण्डल विजयी हुनुभएको छ ।

  • सुनसरी ४ मा अर्थमन्त्री कार्की विजयी
    December 11, 2017

    प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की विजयी हुनुभएको छ ।

  • धनुषा २ मा संघीय फोरमका उमाशंकर विजयी
    December 11, 2017

    प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं २ बाट संघीय समाजवादी फोरमका नेता उमाशंकर अरगडिया विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँले ३२ हजार ४४ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता रामचन्द्र झा ८ हजार ७ सय १५ मत प्राप्त गरेका छन् । राजपाको समेत […]

  • धनुषा ४ मा एमालेका महासेठ विजयी
    December 11, 2017

    प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ४ बाट नेकपा (एमाले)का रघुवीर महासेठ विजयी हुनुभएको छ ।

  • कञ्चनपुर–२ मा धामी निर्वाचित
    December 11, 2017

    कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार तथा नेकपा (एमाले)का नरबहादुर धामी निर्वाचित हुनुभएको छ ।

  • डोटीबाट एमालेका आलेमगर विजयी
    December 11, 2017

    प्रतिनिधिसभाका लागि एक सिट मात्रै रहेको डोटीमा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रेम आले मगर विजयी हुनुभएको छ ।

  • काभ्रेको प्रदेशसभामा एमालेका लामा र लम्साल विजयी
    December 11, 2017

    काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (ख) बाट वाम गठबन्धनको नेकपा (एमाले) का चन्द्र लामा विजयी हुनुभएको छ । उहाँले लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसका गणेश लामालाई चार हजार १७७ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले २४ हजार ४७७ मत ल्याएर विजयी हुँदा काँग्रेसका लामाले २० हजार २७० मत प्राप्त गर्नुभएको छ । त्यस्तै […]

  • चितवन क्षेत्र नम्बर १ बाट पूर्व अर्थमन्त्री पाण्डे विजयी
    December 11, 2017

    चितवन जिल्लामा जारी मतगणनाको आज(सोमबार) बिहान जारी अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (एमाले)का सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ ।

  • कांग्रेसका यी ‘हस्ती’लाई कसले गरे पराजित?
    December 11, 2017

    देशभरबाट चुनावी परिणाम आइरहँदा नेपाली कांग्रेसका थुप्रै वरिष्ठ तथा चर्चित नेताहरुले हारको सामना गर्नु परिरहेको देखिन्छ।

Facebook