पार्टी संघीय समाजवादी फोरम
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला सप्तरी
क्षेत्र नं.
प्राप्त मत 21620

उपेन्द्र यादव : Upendra Yadav

सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेशकुमार यादवलाई १० हजार ४० मतले पछि पारेका उपेन्द्रले २१ हजार ६ सय २० मत ल्याए ।  उमेशकुमारले ११ हजार ५ सय ८० मत प्राप्त गरे ।


Loading...

Facebook