| पार्टी | संघीय समाजवादी फोरम |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | धनुषा |
| क्षेत्र नं. | २ |
| प्राप्त मत | 32044 |
प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं २ बाट संघीय समाजवादी फोरमका नेता उमाशंकर अरगडिया विजयी हुनुभएको छ ।
उहाँले ३२ हजार ४४ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता रामचन्द्र झाले ८ हजार ७ सय १५ मत प्राप्त गरेका छन् ।
राजपाको समेत समर्थन पाएका अरगडियाले वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता झालाई १३ हजार ३ सय २९ मतान्तरले पराजित गर्नुभयो ।