पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला नवलपरासी
क्षेत्र नं.
प्राप्त मत 39053

तिलक महत: Tilak Mahat

नवलपरासी क्षेत्र नं २ बाट बाम गठबन्धनका तिलक महत बिजयी भएका छन् । प्रतिद्धन्द्धि नेपाली कांग्रेसका बिष्णु बार्कीलाई १३ सय ३३ मतको अन्तरले हराउँदै जीत हात पारेका हुन् । तिलकले जम्मा ३९ हजार ५३ मत प्राप्त गर्दा कांग्रेसका बिष्णुले जम्मा ३७ हजार ७ सय २० मत प्राप्त गरे ।


Loading...

Facebook