| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | ६ |
| जिल्ला | सल्यान |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 40897 |
सल्यानमा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका छन् । हाल बिना विभागीयमन्त्री समेत रहेका बस्नेतले ह्याट्रिक गरेका छन् ।