| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | २ |
| जिल्ला | सिरहा |
| क्षेत्र नं. | २ |
| प्राप्त मत | 20148 |
सिरहा क्षेत्र नं २ बाट नेकपा (माओवादी केन्द्र) का सुरेशचन्द्र दास प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
दासले आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका शत्रुधन सिंह कोइरीलाई दुई हजार ८८८ मतले पराजित गर्दै निर्वाचित हुनुभयो ।
दासले २० हजार १४८ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी फोरमका कोइरीले १७ हजार २६० मत प्राप्त गर्नुभयो ।