पार्टी माओबादी
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला रामेछाप
क्षेत्र नं.
प्राप्त मत 42147

श्यामकुमार श्रेष्ठ: shyam kumar shrestha

श्याम कुमार श्रेष्ठले रामेछाप क्षेत्र न.१ बाट ४२१४७ मत लेराएर मावोबादीको तर्फबाट जित हासिल गरेका छन् ।

Poltical Descreption and Achievements

तत्कालीन संयुक्त जनमोर्चाबाट राजनीति थालेका श्रेष्ठ जनयुद्धकालमा माओवादीको जिल्ला सेक्रेटरी थिए । बिना बिभागीय राज्यमन्त्री श्रेष्ठ यसअघि गृहराज्यमन्त्री थिए ।माओवादी नेता श्रेष्ठ साबिक गेलु गाविस नाटिलाका स्थायी बासिन्दा हुन् ।


Loading...

Facebook