पार्टी नेपाली कांग्रेस
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला डडेल्धुरा
क्षेत्र नं.
प्राप्त मत 28o44

शेरबहादुर देउवा: Sher Bahadur Deuba

डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ ।

प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँटक विजयी हुनुभएको हो । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित हुनुभएको हो । माओवादीका भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक पराजित हुनुभएको हो । प्रधानमन्त्री देउवाले मतगणनाको सुरुवातबाट नै अग्रता लिनुभएको थियो ।

 

 

Poltical Descreption and Achievements

देउवा डडेल्धुरामा विसं २०४८ यताका सम्पूर्ण चुनाव जित्दै आउनुभएको छ । डडेल्धुरामा उहाँले अहिले छैटौँ पटक चुनाव जित्नुभएको हो । उहाँले विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कञ्चनपुर र ०७० दोस्रोमा कैलाली क्षेत्रबाट पनि चुनाव जित्नुभएको थियो ।


Loading...

Facebook