| पार्टी | नेपाली कांग्रेस |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | नवलपरासी |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 36652 |
कांग्रेस महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।महामन्त्री कोइराला नवलपरासी क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी बन्नुभयो ।
कोइरालाका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गर्नुभयो ।