| पार्टी | राष्ट्रिय जनता पार्टी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | २ |
| जिल्ला | महोत्तरी |
| क्षेत्र नं. | २ |
| प्राप्त मत | 30722 |
राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी दोब्बर भन्दा बढी मत फरकले विजयी बन्नुभएको छ। पूर्वमन्त्री समेत रहेका भण्डारीले महोत्तरी-२ बाट प्रतिनिधि सभा सदस्यमा ३० हजार ७२२ मत प्राप्त गर्नुभयो। निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किरण यादवले १३ हजार ९७४ मत प्राप्त गर्नुभयो।