| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | बर्दिया |
| क्षेत्र नं. | २ |
| प्राप्त मत | 50555 |
पहिलो र दोस्रो संविधान सभा गरी लगातार ३ पटक माओवादी केन्द्रका तथा पूर्व मन्त्री शन्तकुमार थारु अहिले पनि बर्दिया प्रतिनिधि सभा क्षेत्र नं. २ मा फराकिलो मतले विजयी भएका छन्।
थारु १३ हजार ८ सय २० मतान्तरले विजयी भएका छन् । थारुले ५० हजार ५ सय ५५ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोपाल दहितले ३६७३५ मत ल्याए ।