पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रदेशसभा
प्रदेश
जिल्ला दाङ
क्षेत्र नं.
प्राप्त मत 20723

शंकर पोखरेल: Shanker Pokhrel

प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ७२३ मत ल्याई विजयी भएका छन् ।

एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत प्राप्त गरे ।


Loading...

Facebook