पार्टी अन्य
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला नवलपरासी पश्चिम
क्षेत्र नं.
प्राप्त मत 38592

हृदयेश त्रिपाठी : Rides Tripathi

नवलपरासी क्षेत्र १ मा हृदयेश त्रिपाठी विजयी बन्नु भएको छ ।

बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका उहाँ ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी बन्नु भयो ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत पाउनुभयो ।


Loading...

Facebook