पार्टी राष्ट्रिय जनता पार्टी
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला  कैलाली
क्षेत्र नं.
प्राप्त मत 34441

रेशमलाल चौधरी: Resham Lal Chaudhari

कैलाली क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनता पार्टी का रेशमलाल चौधरी २० हजार ९ सय ३५ मतान्तरमा निर्वाचित भएका छन् । एमालेकी मदनकुमारी  शाहलाई मतान्तरले हराउँदै चौधरी निर्वाचित भएका हुन् ।

चौधरीले ३४ हजार ३ सय ४१ मत पाए भने एमालेकी शाहले १३ हजार ४ सय ६ र कांग्रेसकी पूर्वसचेतक ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत पाइन् ।

Poltical Descreption and Achievements

चौधरी टिकापुर हत्याकाण्डका आरोपी हुन् । कुनै समय रेडियोका रेडियोकर्मी–संगीतकर्मीसमेत रहेका चौधरीले टिकापुरमा रेडियो र रिसोर्ट सञ्चालन गरेका थिए ।

माओवादी शान्तिप्रक्रियामा आएपछि ०६३ सालमा माओवादी प्रवेश गरेका चौधरी दोस्रो संविधानसभाको केही दिनअघि राजेन्द्र महतो नेतृत्वको तत्कालिन सदभावना पार्टीमा प्रवेश गरेका थिए ।


Loading...

Facebook