पार्टी माओबादी
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला सर्लाही
क्षेत्र नं.
प्राप्त मत 22367

रामेश्वर राय यादव: Rameshwor Raya Yadav

सर्लाही ३ मा वाम गठवन्धनबाट माओवादीका रामेश्वर राय यादव विजयी भएका छन्। उनले नेपाली काँग्रेसका हरेश प्रसाद महतोलाई हराएका हुन्। यादवले २२३६७ मत ल्याउदा महतोले १४९२९ मत पाए।


Loading...

Facebook