पार्टी नेपाली कांग्रेस
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधि सभा
प्रदेश
जिल्ला काठमाडौं
क्षेत्र नं. १०
प्राप्त मत 24190

राजन केसी: Rajan Kc

काठमाडौं क्षेत्र नम्बर १० बाट कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । केसीले २४ हजार १९० मत प्राप्त गरेका हुन् ।

केसीले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराएका हुन् । शाक्यले २१ हजार ९०७ मत पाएका छन् ।

Poltical Descreption and Achievements

बहालवाला खेलकुद मन्त्री समेत रहेका केसीले ०७० को दोस्रो संविधानसभा चुनावमा  माओवादी अध्यक्ष प्रचण्डलाई सोही क्षेत्रमा पराजित गरेका थिए ।


Loading...

Facebook