पार्टी अन्य
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश 3
जिल्ला भक्तपुर
क्षेत्र नं.
प्राप्त मत 33076

प्रेम सुवाल: Prem Suwal

भक्तपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल फराकिलो मतान्तरले विजयी भए । सुवालले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका बाबुराजा जोशीलाई १५ हजार २ सय ५८ मतको अन्तरले पराजित गरे।

Poltical Descreption and Achievements

सुवालले ०७० को दोस्रो संविधानसभाको प्रत्यक्ष निर्वाचनमा पनि जित हात पारेका थिए।  सुवाल (नेपाल मजदुर किसान पार्टी) ३३०७६ , बाबुराजा जोशी (कांग्रेस) १७८१८ प्राप्त गर्न सफल भए ।


Loading...

Facebook