पार्टी राष्ट्रिय जनता पार्टी
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला सर्लाही
क्षेत्र नं.
प्राप्त मत 22036

प्रमोद साह : Pramod Shah

सर्लाही १ मा राजपाका प्रमोद साह झिनो मतान्तरले विजयी बन्नुभएको छ । उहाँले २२०३६ मत ल्याउदा निकटम प्रतिद्वन्द्वी वाम गठबन्धनका ध्रुवप्रसाद गौतमले २१४६५ मत प्राप्त गर्नुभयो।


Loading...

Facebook