| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | ५ |
| जिल्ला | गुल्मी |
| क्षेत्र नं. | .१ |
| प्राप्त मत | 37814 |
गुल्मीको क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा एमाले सचिव एवं वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित हुनुभएको छ । ज्ञवाली ३७ हजार ८ सय १४ मत ल्याएर बिजयी हुनुभयो ।
ज्ञवालीसँग नेपाली कांग्रेसका चन्द्र भण्डारी ३० हजार २ सय ५६ मत ल्याएर पराजित हुनुभयो ।