पार्टी माओबादी
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला राैतहट
क्षेत्र नं.
प्राप्त मत 27799

प्रभू साह : Prabhu Shah

राैतहट  निर्वाचन क्षेत्र नं३ मा माओवादी केन्द्रका उम्मेदवार प्रभु साहले २७ हजार ७ सय ९९ मत प्राप्त गरी विजयी भएका छन् ।

 

 

Poltical Descreption and Achievements

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुनिल कुमार यादवलाई ९ हजार ५ सय ९३ मतको फराकिलो अन्तरले पराजित गर्दै जित हात पारेका हुन् । उनीहरु पहिलो संविधान सभा, दोस्रो संविधान सभामा समेत जितेका थिए । उनी बहालवाला विना विभागिय मन्त्रि पनि हुन् ।


Loading...

Facebook