| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रदेश 'ख' |
| प्रदेश | ३ |
| जिल्ला | दोलखा |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 23058 |
विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका पशुपति चौलागार्इं एमाले पोलिटब्युरो सदस्य हुन्। अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रिय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव , एमाले वागमती अञ्चल सदस्य, सह ईन्चार्ज, ईन्चार्ज हुदै हालको ३ नम्बर प्रदेशका प्रायः जिल्लाहरु जोडिएको पार्टीको वागमती कमिटीमा बसेर लामो समय कमाण्ड सम्हालेका चौलागाई २०५६ मा दोलखा १ बाट निर्वाचित र २०७० मा समानुपातिक कोटामा परेका थिए ।