पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधि सभा
प्रदेश
जिल्ला दोलखा
क्षेत्र नं.
प्राप्त मत 55954

पार्वत गुरुङ: Parbat Gurung

दोलखा प्रतिनिधि सभामा वाम गठबन्धनका तर्फबाट पार्वत गुरुङ विजयी भएका छन् ।

 

Poltical Descreption and Achievements

गुरुङ ५५ हजार ९५४ मत ल्याएर बिजयी भएका हुन् । गुरुङ अहिलेसम्मकै सबैभन्दा ठूलो मतान्तर सहित दोलखामा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दि काँग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत ल्याएका छन् । गुरुङ र खड्काको मतान्तर ३० हजार १५३ छ । गुरुङ एमाले केन्द्रीय सदस्य तथा पुर्व सांसद् हुन् ।


Loading...

Facebook