पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला पर्वत
क्षेत्र नं.
प्राप्त मत 39275

पदम गिरी : Padam Giri

पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी निर्वाचित हुनुभएको छ।

Poltical Descreption and Achievements

एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पर्वतमा तीन पटक चुनाव जितेर ह्याट्रिक गर्नुभएका अर्जुनप्रसाद जोशीलाई मत १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत हुनुभएको हो।गिरीले ३९ हजार २ सय ७५ मत प्राप्त गर्दापराजित जोशीले २६ हजार८ सय १९ मत पाउनुभयो।


Loading...

Facebook