पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला कैलाली
क्षेत्र नं.
प्राप्त मत 27202

नारदमुनि राना: Narad Muni Rana

कैलाली क्षेत्र नम्बर ५ की प्रतिनिधिसभा उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा पराजित भएकी छन् । उनलाई एमालेका नारदमुनि रानाले करिब ५ हजार मतान्तरले पराजित गरेका हुन् ।

रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नी समेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् ।
तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् । टीकापुर काण्डका अभियुक्त समेत रहेका उनले जेलबाटै उम्मेदवारी दिएका हुन् र ६ हजार ४६४ मत पाएका छन् ।


Loading...

Facebook