| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | कञ्चनपुर |
| क्षेत्र नं. | २ |
| प्राप्त मत | 33220 |
कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार तथा नेकपा (एमाले)का नरबहादुर धामी निर्वाचित हुनुभएको छ ।
आइतबार राति सम्पन्न मतगणनाअनुसार निर्वाचित उम्मेदवार धामीले ३३ हजार २२० मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार नारायणप्रकाश साउदलाई पराजित गर्नुभएको छ ।