पार्टी नेपाली कांग्रेस
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला मोरङ
क्षेत्र नं.
प्राप्त मत 35819

मिनेन्द्र रिजाल: Minendra Rijal

मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित भएका छन् ।  १८ सय मत अन्तरसहित रिजाल विजयी भएका हुन् ।

रिजालले ३५ हजार ८ सय १९ मत ल्याएका छन् उनका निकटम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ३४ हजार १४ मत ल्याएका छन् ।


Loading...

Facebook