पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला दाङ
क्षेत्र नं.
प्राप्त मत 37908

मेटमणि चौधरी: Met Mani Chaudhari

दाङ क्षेत्र नं १ मा वाम गठबन्धनबाट (एमाले)का उम्मेदवार मेटमणि चौधरी निर्वाचित हुनुभएको छ ।

 

Poltical Descreption and Achievements

पहिलो पटक आम चुनाव लडेका मेटमणिले पूर्वसांसद एवम् नेकाकी उम्मेदवार सुशीला चौधरीलाई १३ हजार ८३४ मतान्तरले हराउनुभएको छ । काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको घर भएको दाङ क्षेत्र नं १ मा जीत निकाल्ने क्रममा मेटमणिले ३७ हजार ९०८ मत प्राप्त गर्नुभएको थियो । उहाँको निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाउनुभएको थियो ।


Loading...

Facebook