| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | काठमाडौँ |
| क्षेत्र नं. | २ |
| प्राप्त मत | 27366 |
काठमाडौँ क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका माधवकुमार नेपाल विजयी हुनुभएको छ ।
उहाँले २७ हजार ३६६ मत प्राप्त गर्नुभयो उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दीपक कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गर्नुभयो । विवेकशील साझा पार्टीका डा सुरेशराज आचार्यले सात हजार ४७३ मत प्राप्त गर्नु भएको छ । कुल ५२ हजार १३५ मत खसेको थियो ।