| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | सिरहा |
| क्षेत्र नं. | ३ |
| प्राप्त मत | 23272 |
नेकपा एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ सिरहा क्षेत्र नम्बर ३ बाट विजयी बन्नुभएको छ ।
सिरहा ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार उहाँ आफ्ना प्रतिद्वन्द्वीलाई दुई हजारबढी मतले पराजित गर्दै निवार्चित हुनुभयो।श्रेष्ठले २३२७० मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका असेश्वर यादवले २१२१८ हजार मत प्राप्त गनुैभयो।
श्रेष्ठ दोस्रो संविधानसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर ५ बाट त्यो बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग थोरै मतअन्तरले पराजीत बन्नुभएको थियो।