पार्टी राष्ट्रिय जनता पार्टी
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला पर्सा
क्षेत्र नं.
प्राप्त मत 20738

लक्ष्मणलाल कर्ण: Laxman Lal Karna

पर्साको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा अन्तर्गत राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्ण विजयी भएका छन् ।
कर्णले २० हजार ७ सय ३८ मतले विजयी भएका हुन् ।

Poltical Descreption and Achievements

काँग्रेसका रमेश रिजालले १४ हजार ७ सय २ र माओवादी केन्द्रकी उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत ल्याए । पर्सा ४ मा ५३ हजार ९९ मत खसेको थियो ।

यता, पर्सा १ बाट २०४८ र २०५६ सालको चुनावमा पराजित भएपछि २०६४ र २०७० सालको चुनावमा उनी प्रत्यक्षतर्फबाट उम्मेदवार बनेनन् । दुवै पटक समानुपातिकतर्फबाट सभासद बने ।

माधव नेपाल नेतृत्वको सरकारमा १४ महिना विना विभागीय मन्त्री भएका कर्ण सद्भावना पार्टीको निरन्तर उपाध्यक्ष बने । मधेसवादी दलको एकतासँगै राजपामा आवद्ध भएका नेता कर्ण फेरि उम्मेदवार बनेका थिए ।


Loading...

Facebook