| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | १ |
| जिल्ला | झापा |
| क्षेत्र नं. | ४ |
| प्राप्त मत | 43515 |
झापा क्षेत्र नं ४ मा वाम गठबन्धनका उम्मेदवार लालप्रसाद साँवा (एलपी) विजयी बन्नुभएको छ । १६ हजार ६९३ मतान्तरमा नेकाका उम्मेदवार देउकुमार थेवेलाई पराजित गर्दै उहाँ विजयी बन्नुभएको हो । साँवाले ४३ हजार ५१५ मत प्राप्त गर्नुभयो भने थेवेले २६ हजार ८२२ मत प्राप्त गर्नुभयो ।