पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला ललितपुर
क्षेत्र नं.
प्राप्त मत 27713

कृष्णलाल महर्जन: Krishna Lal Maharjan

ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णलाल महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

महर्जन २७ हजार ७१३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गर्नुभयो ।


Loading...

Facebook