पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला चितवन
क्षेत्र नं.
प्राप्त मत 44670

कृष्णभक्त पोखरेल : Krishna Bhakta Pokhrel

चितवन निर्वाचन क्षेत्र नं. २ बाट एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

 

Poltical Descreption and Achievements

पोखरेलले कांग्रेसका उम्मेदवार शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतले पराजित गरे ।

पोखरेलले जितका लागि ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरे ।

पोखरेलले यसअघि ०७० सालमा चितवन निर्वाचन क्षेत्र नः ३ बाट जितेका थिए । अधिकारी भने चितवन २ बाट विजयी भएका थिए ।चितवनका साविक ५ क्षेत्र ३ वटा बनेपछि पोखरेल र अधिकारी एउटै क्षेत्रमा आइपुगेका थिए ।


Loading...

Facebook