पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश 4
जिल्ला कास्की
क्षेत्र नं.
प्राप्त मत 39342

खगराज अधिकारी: Khaga Raj Adhikari

 

कास्की क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार खगराज अधिकारी निर्वाचित हुनुभएको छ ।

कांग्रेस उम्मेदवार यज्ञबहादुर थापालाई फराकिलो मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित बन्नुभयो ।

अधिकारीले ३९ हजार २ सय ४२ मत पाउदाथापाले २५ हजार ८ सय २६ मत प्राप्त गर्नुभयो ।

 


Loading...

Facebook