पार्टी नेपाली कांग्रेस
प्रदेशसभा/प्रतिनिधिसभा प्रदेशसभा (ख)
प्रदेश
जिल्ला हुम्ला
क्षेत्र नं.
प्राप्त मत 4519

जीवनबहादुर शाही: Jevan Bahadur Sahi

हुम्ला प्रदेशसभा (ख) मा कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जीवनबहादुर शाही विजयी हुनुभएको छ । कांग्रेसका शाहीले माओवादी केन्द्रका विजय भण्डारीलाई पराजित गरेका हुन् । यो कांग्रेसको प्रदेश ६ को पहिलो जित हो ।

शाहीले चार हजार ५१९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादीका भण्डारीले ३९ सय ९३ मत ल्याएका हुन् । यस्तै नयाँ शक्तिका प्रेम शाहीले ७२२ मत ल्याएका छन् ।

विजयी भएका शाही कांग्रेसका प्रदेश नं. ६ का मुख्यमन्त्रीका दावेदार थिए । उनी उड्डयन क्षेत्रको पेशा छोडेर राजनीतिमा आएका हुन् ।

Poltical Descreption and Achievements

Loading...

Facebook