| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | सुनसरी |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 44528 |
संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले सुनसरी क्षेत्र नम्बर १ मा लज्जास्पद पराजय भोग्नुभएको छ ।
कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राई एमालेका जयकुमार राईसँग दोब्बर मतान्तरमा पराजित हुनुभयो ।
एमालेका जयकुमार राई ४४ हजार ५२८ मत सहित बिजयी हुँदा अशोक राईले २२ हजार १२३ मत प्राप्त गर्नुभयो ।