पार्टी माओबादी
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला सोलुखुम्बु
क्षेत्र नं.
प्राप्त मत 20747

हेमकुमार रार्इ : Hem Kumar Rai

एक प्रतिनिधि सभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । प्रतिनिधि सभामा माओवादी केन्द्रका नेता हेमकुमार रार्इ ‘सुरवीर’ २० हजार ७४७ मतले विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बल बहादुर केसीले १७ हजार २९४ मत प्राप्त गरेका छन्।


Loading...

Facebook