पार्टी नेपाली कांग्रेस
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला सुनसरी
क्षेत्र नं.
प्राप्त मत 32347

ज्ञानेन्द्र बहादुर कार्की : Gyanendra Bahadur Karki

नेपाली कांग्रेसका नेता एवम् अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित बन्नुभएको छ। उहाँ सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको हो।

कांग्रेसका कार्कीले ३२ हजार ३४७ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रमेश श्रेष्ठको पक्षमा २५ हजार ७५० मत छ ।कार्की र श्रेष्ठबीचको मतान्तर ६ हजार ५९७ छ ।

 


Loading...

Facebook