पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला काभ्रे
क्षेत्र नं.
प्राप्त मत 54427

गोकुल प्रसाद बास्कोटा: Gokul Prasad Baskota

नेकपा एमालेका गोकुल प्रसाद बास्कोटा काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतसहित निर्वाचित हुनुभएको छ । बास्कोटा ५४ हजार ४२७ मतसहित निर्वाचित हुनुभयो ।एमालेका बास्कोटाले ५४ हजार ४२७ मत प्राप्त गर्दा कांग्रेसका आचार्यले ३६ हजार ५७९ मत पाउनुभयो ।


Loading...

Facebook