पार्टी माओबादी
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला कैलाली
क्षेत्र नं.
प्राप्त मत 24879

गौरीशंकर चौधरी: Gauri Shanker Chaudhari

कैलाली निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गौरीशंकर चौधरी २४ हजार ८७९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत प्राप्त गर्नुभएको छ । विसं २०४६ को परिवर्तन यता भएका निर्वाचनमा विजयी हुँदै आउनुभएका काँग्रेस नेता रामजनमको यो निर्वाचनमा विजयी यात्रा रोकिएको छ ।


Loading...

Facebook