| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | ३ |
| जिल्ला | काभ्रेपलाञ्चोक |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 43631 |
काभ्रेपलाञ्चोकमा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का गंगाबहादुर तामाङले (दोङ) ४३ हजार ६३१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका तीर्थ लामाले ३९ हजार ६०५ मत प्राप्त गर्नुभयो ।