पार्टी संघीय समाजवादी फोरम
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला महोत्तरी
क्षेत्र नं.
प्राप्त मत 18353

डा .सुरेन्द्र यादव: Dr Surendra Yadav

महोत्तरी क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका डा सुरेन्द्र यादव विजयी हुनुभएको छ ।

डा यादवले १८ हजार ३५३ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ मत ल्याउनुभएको छ ।


Loading...

Facebook