पार्टी नेपाली कांग्रेस
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला उदयपुर
क्षेत्र नं.
प्राप्त मत 33142

डा. नारायण खड्का : Dr. Narayan Khadka

उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार डा नारायण खड्काले ३३ हजार १४२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गर्नुभएको कुरा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । काँग्रेसका डा खड्काले मञ्जुकुमारीलाई ५४८ मतको अन्तरमा पराजित गर्नुभएको हो ।


Loading...

Facebook