| पार्टी | एमाले |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | |
| जिल्ला | सुर्खेत |
| क्षेत्र नं. | १ |
| प्राप्त मत | 36759 |
कांग्रेसका प्रभावशाली नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई पराजित गर्दै सुर्खेत १ बाट वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार ध्रुवकुमार शाही विजयी हुनुभएको छ ।
खड्कालाई ३ हजार ३ सय ८२ अन्तरले पछि पार्दै शाहीले ३६ हजार ७ सय ५९ मत ल्याई विजयी बन्नुभयो । खड्काले ३३ हजार ३ सय ७७ मत प्राप्त गर्नुभयो। कूल खसेको ७२ हजार ८ सय ८३ मध्ये १५९४ मत बदर भएको थियो ।