| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रदेश (ख) |
| प्रदेश | |
| जिल्ला | बझाङ |
| क्षेत्र नं. | |
| प्राप्त मत | 14242 |
बझाङ प्रदेश (ख) मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार देवकी मल्ल विजयी हुनुभएको छ ।
बझाङ प्रदेश (ख) मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार देवकी मल्ल विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका नेता तथा पूर्वराज्यमन्त्री नरेशबहादुर सिंहलाई दुई हजार ५०१ मतको अन्तरले हराउनुभएको हो । मल्लले १६ हजार ७४३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी सिंहले १४ हजार २४२ मत प्राप्त गर्नुभएको थियो ।