| पार्टी | नेपाली कांग्रेस |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रदेश ‘क’ |
| प्रदेश | |
| जिल्ला | मनाङ |
| क्षेत्र नं. | |
| प्राप्त मत | 896 |
बिहिबार भएको मतगणनामा प्रदेश ‘क’ मा नेपाली कांग्रेसका चिन्तबहादुर घले विजयी हुनुभएको छ । ९ सय ९८ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत ल्याउनुभयो।
बिहिबार भएको मतगणनामा प्रदेश ‘क’ मा नेपाली कांग्रेसका चिन्तबहादुर घले विजयी हुनुभएको छ । ९ सय ९८ मत ल्याएर उहाँ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत ल्याउनुभयो। १ सय २ मतान्तरले कांग्रेसका घलेले एमालेका गुरुङलाई चुनावी परिणाममा पछि पार्नुभएको हो ।