पार्टी एमाले
प्रदेशसभा/प्रतिनिधिसभा प्रतिनिधिसभा
प्रदेश
जिल्ला  मकवानपुर
क्षेत्र नं.
प्राप्त मत 44744

विरोध खतिवडा: Birodh Khatiwada

मकवानपुर क्षेत्र नम्बर २ बाट एमाले उम्मेदवार विरोध खतिवडा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएकोछ ।

Poltical Descreption and Achievements

खतिवडाले ४४ हजार ७ सय ४४ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ३२ हजार ६ सय ८५ मत प्राप्त गर्नुभयो ।

खतिवडाको मकवानपुरबाट यो चौथो जित हो । यसअघि उहाँ २०४८, ५१ र ५६ को संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो ।

कांग्रेस नेतृ उपाध्यायसँग यो उहाँको तेस्रो प्रतिस्पर्धा थियो । खतिवडाले यसअघि २०४८ र २०५१ मा भएको निर्वाचनमा उपाध्यायलाई पराजित गर्नुभएको थियो। ।


Loading...

Facebook